नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु

नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् । राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान शुरु भएको हो । अपराह्न ३ः०० बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ … Continue reading नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु